रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्ने आदेश

रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्ने आदेश

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:664099,”total_draw_actions”:13,”layers_used”:2,”brushes_used”:1,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“draw”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

कास्की जिल्ला अदालतले सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

लामिछानेमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले अदालतमा म्याद थपको माग गरेको थियो। अदालतले अभियोगको गम्भीरता र अनुसन्धान आवश्यकताका आधारमा हिरासतको अवधि थप गरेको हो।

लामिछानेलाई कास्की प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो। उनलाई हाल कास्की प्रहरीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More From Author

गोली हानी हत्या पश्चात फरार रहेका मुख्य अभियुक्त पक्राउ

वीरगञ्ज सशस्त्र प्रहरीको छापा: ३१ लाख बराबरको अवैध कपडा बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *