११ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गत असाेज ४ गते न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अपराह्न काठमाडौँ ओर्लिएका छन्। उनी सवार कतार एयरलाइन्सको जहाज दोहाबाट ४:१३ मा काठमाडौँ आइपुगेको हो। भीभीआइपीको आगमनले त्रिभुवन विमानस्थलमा सेवा प्रभावित भएको छ। उडान तथा अवतरणहरु रोकिएका छन्। विमानस्थल कार्यालयका अनुसार आइतबार अपराह्न सवा ४ बजेदेखि ४ बजेर … Continue reading ११ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए